सिभिल बैंकको ९९ औँ एटिएम पोखराको लेकसाइडमा « Khabarhub

सिभिल बैंकको ९९ औँ एटिएम पोखराको लेकसाइडमा


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – सिभिल बैंकको ९९ औँ समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरे ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरू अम्वीर बोगटी, भिनानन्द ढुंगाना,प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, बैंकका चिफ विजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति रहेको थियो ।

हालसम्म रु. ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ८८ अर्ब कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : ३७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका