परशुराम नगरपालिका–३ को कार्यालयमा स्थानीयद्वारा तालाबन्दी « Khabarhub

परशुराम नगरपालिका–३ को कार्यालयमा स्थानीयद्वारा तालाबन्दी


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- परशुराम नगरपालिका वडानम्बर ३ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । वडाका विभिन्न विकास योजनामा भ्रष्टाचार गरिएको भन्दै सत्यतथ्य छानविनको माग राखेर तालाबन्दी गरिएको हो ।

त्यहाँका स्थानीयले वडा कार्यालयमा दिएको निवेदन नै वडा कार्यालयका कर्मचारीको मिलेमतोमा गायब पारिएपछि कार्यलयमा आज बिहान ११ बजेदेखि तालाबन्दी गरेको बताएका छन् ।

असार १७ मा स्थानीयहरुले टिकासिंह थलालले सार्वजनिक जग्गा कब्जा गरेको, खानेपानी पाईप काटेको लगायतमा आफ्नो दाई टिकासिंह थलालको अध्यक्षतामा कृते समिति खडा गरेर बजेट सकेको आरोपसहितको निवेदन कार्यालयमा दिएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : १८ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,