रियलको सानदार जित « Khabarhub

रियलको सानदार जित


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा भिनिसीयस जुनियर र रोड्रिगोले एक एक गोल गरे । बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए । खेलको नवौं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको १७ औं मिनेटमा सेर्जियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को जित दिलाए । जितसँगै रियलले ४ खेलमा १२ अंक जोडेको छ ।रियल शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १० : ३३ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६