रियल मड्रिड बराबरी रोकियो | Khabarhub Khabarhub

रियल मड्रिड बराबरी रोकियो


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १० खेलाडीमा सीमित ओसासुनासँग १-१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ।

खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल तीन अंकबाट टाढा रहेको हो। यस्तै, शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

रियलका भिनिसियस जुनियरले गोल गरे। ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काए। खेलको ४२औं मिनेटमा भिनिसियसले गोल गरे। ५०औं मिनेटमा किकेले बराबरी गोल गरे।

बराबरीसँगै रियल १९ अंक सहित दोस्रो स्थानमा छ। समान अंक भएपनि बार्सिलोना शीर्ष स्थानमा छ। ओसासुना छैटौं स्थानमा छ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ८ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’