दक्षिण अफ्रिकाको अवैध खानी २१ कामदार मृत फेला « Khabarhub

दक्षिण अफ्रिकाको अवैध खानी २१ कामदार मृत फेला


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग – जोहानेसबर्गको क्रुगर्सडर्प रहेका खानीहरूमा २१ जना कामदारहरू मृत फेला परेको प्रहरीले बिहीबार जनाएको छ ।

बुधबार १९ जनाको मृत्यु भएको सामचार सार्वजनिक भएकामा प्रहरीको खोजी र उद्धार टोलीले थप दुई शव फेला पारेपछि मृत्यु हुनेको सङ्ख्या आज २१ पुगेको छ ।

हिजो अन्य शव फेला परेको ठाउँबाट बिहीबार बिहान खुल्ला खानीबाट दुई जनालाई निकालिएको छ, प्रहरी प्रवक्ता ब्रेन्डा मुरिडिलीले बताएका छन् । क्रुगर्सडर्पका विभिन्न खानीमा १९ जनाको शव फेला परेको जानकारी प्रहरीले बुधबार जानकारी दिएको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १० : ३१ बजे

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला