अर्यालभन्दा गुरुङ २ हजार ७१ मतले अगाडि « Khabarhub

स्याङ्जा-२ :

अर्यालभन्दा गुरुङ २ हजार ७१ मतले अगाडि


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

पाल्पा – प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र क्षेत्र नम्बर २ स्याङ्जामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २२ हजार १२० मतका साथ अग्रता कायमै राखेका छन्।

उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २० हजार ४९ मत पाएकी छन्। गठबन्धनका दलहरुको साथ पाएका गुरुङ अर्यालभन्दा २ हजार ७१ मतले अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकाराज गुरुङले ७ हजार ३२ मत पाए।

प्रदेशसभा (ख) तर्फ पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका महेश भट्टराईले ९ हजार ८६९ मत पाएका छन् भने एमालेका बुद्धिमान श्रेष्ठले ९ हजार ८४६ प्राप्त गरेका छन्। भट्टराई जम्मा २३ मतले अगाडि छन्।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ५९ बजे

रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको