पाकिस्तानको विदेशी मुद्रा सञ्चितीको ६६ प्रतिशत इन्धन आयातमै खर्च « Khabarhub

पाकिस्तानको विदेशी मुद्रा सञ्चितीको ६६ प्रतिशत इन्धन आयातमै खर्च


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानले कूल विदेशी मुद्रा सञ्चितीको ६६ प्रतिशत इन्धन आयातमा खर्चिने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार पाकिस्तानले हाल २१ अर्ब ४३ करोड अमेरिकी डलर इन्धनको आयातमा खर्च गर्दै आएको छ ।

यो रकम पाकिस्तानको कूल विदेशी मुद्रा सञ्चितीको ६६ प्रतिशत हुन आउने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानमा कोइलाबाट सञ्चालित उर्जा केन्द्रहरु आयातित कोइलामा निर्भर रहेको जनाइएको छ । पाकिस्तानले आयातित कोइलामा नै विदेशी मुद्राको ठूलो हिस्सा खर्चिने गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : २९ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न