विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख संक्रमित थपिए « Khabarhub

विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख संक्रमित थपिए


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख २८ हजार ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा ब्राजिलमा २ लाख ८६ हजार, फ्रान्समा २ लाख ७४ हजार, जर्मनीमा २ लाख ४० हजार, अमेरिकामा २ लाख ३० हजार, रुसमा एक लाख ५५ हजार, इटलीमा एक लाख १२ हजार र टर्कीमा एक लाख ७ हजार छन् ।

यही अवधमिा २३ लाख ६६ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार २३५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार ३३०, ब्राजिलमा ९२३, रुसमा ६६७, इटलीमा ४१४, बेलायतमा ३२१, फ्रान्समा २६४, टर्कीमा २३३ जर्मनीमा १८६ जना छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : १५ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२