भारतमा कोरोनाबाट ४ करोड निको, ५ लाखको मृत्यु, « Khabarhub

भारतमा कोरोनाबाट ४ करोड निको, ५ लाखको मृत्यु,


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा थपिनेभन्दा संक्रमण मुक्त हुने एक करिब एक लाख बढी छन् । २ लाख ३५ हजार १०० जना निको भएका हुन् ।

एक दिनमा मृत्यु हुनेको संख्या भने एक हजार एक सय रहेको छ। यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८७ पुगेको छ ।

भारतमा हालसम्म ४ करोड १९ लाख ५० हजार ५०१ जना संक्रमित भएका छन् भने तीमध्ये ४ करोड ५ हजार ५१४ जना निको भइसकेका छन् ।

भारतमा अहिले सकृय संक्रमितको संख्या १४ लाख ४४ हजार ९ सय छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : ४५ बजे

यू–१९ गर्ल्स बास्केटबलको उपाधि किर्तिपुर क्राउन्सलाई

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका