रेलको लिकमा आगो लागेको तस्बिर भाइरल, किन लगाइयो आगो ? « Khabarhub

रेलको लिकमा आगो लागेको तस्बिर भाइरल, किन लगाइयो आगो ?


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा दैनिक करोडौँ तस्बिर पोष्ट हुन्छ, त्यसमध्ये केही तस्बिर भाइरल हुन्छन् । यस्तैमा रेलको लिकमा आगो लागेको एक तस्बिर भाइरल बनेको छ ।

अमेरिकाको शिकागोमा रेलको लिकमा आगो लागेको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चामा छ । कम्प्युटर रेल सिस्टम मेट्रोले पोस्ट गरेको तस्बिरमा शिकागोमा रेलको लिकमा  आगो बलेको देख्न सकिन्छ । तर रेलको लिकमा आगो किन लगाइयो त ?

शिकागोको महानगरीय क्षेत्रको रेलको लिकमा स्टन्ट वा तस्बिर छायाङ्कनका लागि नभई सुरक्षित रूपमा भीषण चिसोबाट बच्न आगो लगाइएको हो । अत्यधिक चिसोका कारण लिकको स्टील खुम्चिएको थियो जसका कारण रेलको चक्कामा ब्रेक लाग्न सक्थ्यो । साथै लिकको धातुको तापमान सामान्य राख्न पनि लिकमा आगो लगाइएको हो । आगोले धातु नरम भएपछि रेल सहजै चल्न सक्यो ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : ४६ बजे

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका