टावरमा समस्या आएपछि गौतम बुद्ध विमानस्थल बन्द « Khabarhub

टावरमा समस्या आएपछि गौतम बुद्ध विमानस्थल बन्द


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

विमानस्थलनजिक चट्याङ परेका कारण टावरमा समस्या आएको हो । शुक्रबार वर्षा र हावासँगै विमानस्थलनजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार करिब चार बजे परेको चट्याङ्गका कारण टावरमा धुँवा आएको थियो । यसका साथै टावरको तार चुँडिएको र रन वेको पापी (पीएपीआई) लाइट बिग्रेपछि विमानस्थल बन्द गर्नु परेको दाहालले जानकारी दिए ।

विमानस्थल बन्द भएपछि यात्रुलाई समस्या भएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : ५५ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका