आज २०७८ साल फागुन २० गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन २० गते शुक्रबारको राशिफल


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन २० गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन २० गते शुक्रबार

मेष : आम्दानी बढ्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा यथावत रहेपनि राजनीतिक क्षेत्रमा प्रशंसा कमाउने योग छ। स्वास्थ्यमा भने गढबढी देखिन्छ।

वृष : दिन सामान्य छ। बोलीमा ख्याल गर्नुपर्नेछ। बोलीका कारण मित्रहरु टाढा हुनेछन्। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक क्षेत्र सुमधुर रहनेछ।

मिथुन : दिन राम्रो छ। लगानीको प्रतिफल पाइनेछ। खर्च बढ्नेछ। प्रेम बढ्नेछ। धर्मकर्म गरेमा सफलता मिल्नेछ।

कर्कट : दिन राम्रो छ। परोपकार गरेका कामहरु बन्नेछन्। शत्रु पराजित हुनेछन्। वैदेशिक लगानीमा ठूलो उन्नती हुनेछ।

सिंह : दिन सामान्य राम्रो छ। रोगबाट छुटकारा मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ। पठनपाठनमा रुची बढ्नेछ। आफ्नो कामका लागि आफै अघि सर्नुपर्ने देखिन्छ।

कन्या : दिन सामान्य छ। तपाईको बौद्धिकताको प्रशंसा हुनेछ। शिक्षा, स्वास्थ, सामाजिक क्षेत्र राम्रो छ। अरुका कुरा सुन्नुभयो भने फाइदा मिल्नेछ।

तुला : दिन सामान्य राम्रो छ। रोगले भने सताउने छ। परिवारमा झगडा गराउनेहरु सक्रिय भएकाले चनाखो बन्नुपर्नेछ।

वृश्चिक : दिन सामान्य छ। परिवारले शंका गर्नेछन्। प्रतिस्पर्धीले चलखेल गर्ने देखिन्छ। प्रभाव राम्रो भएकाले ढुक्क भएर अघि बढ्दा सफलता मिल्नेछ।

धनु : दिन सामान्य रहेको छ। जीवनका समस्याहरु निवारण हुनेछन्। बोल्दा ख्याल गर्नुहोला। थोरै सतर्कता नअपनाए गम्भीर आरोप लाग्नसक्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

मकर :दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। बोलीबाट धेरै मानिस प्रभावित हुनेछन्। कार्यतालिका बनाएर काम गर्दा सफलता मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। बोल्दा र गफ गर्दा सतर्कता अपनाउनुहोला। साथीभाइले ल्याएको प्रस्ताव स्वीकार गर्नुहोला। यसले आफ्नो भलो हुनेछ।

मिन : दिन राम्रो छ। धेरै क्षेत्रमा राम्रो प्रभाव रहेकाले दैनिकी परिवर्तन गर्नुपर्नेछ। दैनिकी परिवर्तन गर्दा दीर्घकालीन योजना बनाउनुहोला। खर्च बढ्नेछ। लगानीमा ख्याल गर्नुहोला।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ०३ बजे

निर्वाचनका लागि चीनले ४० लाख डलर बराबरको अनुदान दिने

काठमाडौं– चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर

महेश बस्नेतले भने- म शासक होइन, जनताको सेवक बन्न आएँ

भक्तपुर- नेकपा (एमाले) का सचिव एवम् भक्तपुर क्षेत्र नं. २

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो