भारतमा ६ हजार संक्रमित थपिए, ३ हजार निको « Khabarhub

भारतमा ६ हजार संक्रमित थपिए, ३ हजार निको


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप ६ हजार एक सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ६२ जना कोरोनामुक्त हुँदा २०१ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ ।

ओर्ल्डोमिटरको पछिल्लो अपडेटअनुसार ८ हजार ९४४ जना गम्भीर विरामी परेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : ४८ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी