रुसी सेनाद्वारा युरोपकै ठूलो परमाणु केन्द्रमा आगलागी « Khabarhub

रुसी सेनाद्वारा युरोपकै ठूलो परमाणु केन्द्रमा आगलागी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसी सेनाले युक्रेन हमला जारी राखेको छ।

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसले ‘सबै दिशाबाट हमला गरिरहेको’ बताएका छन्।

आक्रमणका क्रममा युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा आगलागी गराइएको छ ।

‘रुसीहरूले तुरुन्तै आगलागी रोक्नुपर्छ, अग्नि नियन्त्रकहरूलाई अनुमति दिनुपर्छ, सुरक्षा क्षेत्र स्थापना गर्नुपर्छ’ कुलेबाले ट्विटरमा लेखेका छन्।

मेयर दिमित्री ओर्लोभले रुसी फौजलाई फायरिङ रोक्न भनेका छन्।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ०६ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा