टिका प्रसाई र एम के निरौलाको 'दोधारे मन किन' मा सुधिर-समिक्षाको रोमान्स | Khabarhub Khabarhub

टिका प्रसाई र एम के निरौलाको ‘दोधारे मन किन’ मा सुधिर-समिक्षाको रोमान्स


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक एवं संगीतकार यम के निरौलाको नयाँ गीत “दोधारे मन किन” सार्वजनिक गरिएको छ । टिका प्रसाई युट्युव च्यानलबाट सार्वजनिक गरिेएको उक्त गीतमा संगीतकार स्वयं एम के निरौलाको स्वर रहेको छ भने उनलाई चर्चित गायिका टिका प्रसाईले साथ दिएकी छन् ।

विशाल निरौलाको संगित संयोजन रहेको उक्त गीत अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो । उत्तम श्रेष्ठ शिशिरको निर्देशन रहेको उक्त गीतमा कलाकार सुधिर श्रेष्ठ र समिक्षा पोख्रेलको नृत्य एवं अभिनय देख्न सकिन्छ ।

प्रेममा जति शंका गरिन्छ त्यतिनै विश्वास पनि गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै तयार गरिएको उक्त गीतलाई सन्तोस राजवहाकले नृत्य निर्देशन गरेका छन्।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : २४ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको