टिका प्रसाई र एम के निरौलाको ‘दोधारे मन किन’ मा सुधिर-समिक्षाको रोमान्स « Khabarhub

टिका प्रसाई र एम के निरौलाको ‘दोधारे मन किन’ मा सुधिर-समिक्षाको रोमान्स


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक एवं संगीतकार यम के निरौलाको नयाँ गीत “दोधारे मन किन” सार्वजनिक गरिएको छ । टिका प्रसाई युट्युव च्यानलबाट सार्वजनिक गरिेएको उक्त गीतमा संगीतकार स्वयं एम के निरौलाको स्वर रहेको छ भने उनलाई चर्चित गायिका टिका प्रसाईले साथ दिएकी छन् ।

विशाल निरौलाको संगित संयोजन रहेको उक्त गीत अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो । उत्तम श्रेष्ठ शिशिरको निर्देशन रहेको उक्त गीतमा कलाकार सुधिर श्रेष्ठ र समिक्षा पोख्रेलको नृत्य एवं अभिनय देख्न सकिन्छ ।

प्रेममा जति शंका गरिन्छ त्यतिनै विश्वास पनि गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै तयार गरिएको उक्त गीतलाई सन्तोस राजवहाकले नृत्य निर्देशन गरेका छन्।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : २४ बजे

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा– सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको