टाटा मोटर्सले ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्यायो « Khabarhub

टाटा मोटर्सले ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्यायो


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्स नेपालले वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्याएको छ ।

टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रा.लि.सँग मिलेर यो प्याकेज ल्याएको हो ।

केयर प्लस मर्मत योजनाले बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ ।

केयर प्लस योजना हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

सवारी मर्मतमा ह्विल अलाइनमेन्ट र सवारी साधनको धुलाईसहित निर्धारित सेवाहरू समावेश गरिएको छ । जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि २६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अघि केयर प्लस प्याकेज लिन सक्ने छन् ।

केयर प्लस प्याकेज सिप्रदीका सबै २४ वटै सेवा केन्द्रहरूमा उपलब्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : १२ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,