‘निर्वाचनमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन’:अन्तर्राष्ट्रिय विकास साझेदार « Khabarhub

‘निर्वाचनमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन’:अन्तर्राष्ट्रिय विकास साझेदार


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरूले आउँदो निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारले संयुक्त बक्तव्य निकालेर आफ्ना कर्मचारी र परियोजनाहरूले चन्दा वा जिन्सी सहयोगको दबाब सामना गर्नु परेको बताएका छन् । उनीहरूले भनेका छन्, ‘आउँदो निर्वाचन वा कुनै पनि समयमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन ।’

आफ्ना कर्मचारीहरूप्रति लक्षित जबरजस्ती र धम्कीसमेत स्वीकार्य नहुने अन्तर्राष्ट्रिय विकास साझेदारहरूले बताएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ३६ बजे

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो