क्षयरोग उन्मूलनमा अग्रणी जम्मु कश्मीरका तीन जिल्ला पुरस्कृत « Khabarhub

क्षयरोग उन्मूलनमा अग्रणी जम्मु कश्मीरका तीन जिल्ला पुरस्कृत


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरका तीन जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार जितेका छन् । जम्मु कश्मीरका तीन जिल्लाहरू अनन्तनाग, कुपवारापुलावामा जिल्लाले क्षयरोग उन्मूलन गर्न उल्लेखनीय प्रयास गरेको भन्दै पुरस्कार पाएका हुन् ।

यी जिल्लाहरूलाई स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले स्वर्ण पदकसहित पुरस्कृत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मध्य प्रदेश, महाराष्ट्र, पश्चिम बंगाल र केरला राज्यका गरी अन्य ५ जिल्ला पनि क्षयरोग उन्मूलन गर्नेमा उत्कृष्ट ठहरिएको एएनआईले जनाएको छ ।

यी जिल्लाहरूले पछिल्लो ५ वर्षमा ६० देखि ८० प्रतिशतसम्म क्षयरोगको संक्रमण दर घटाएको जनाइएको छ । अरु ५६ जिल्लाहरूलाई क्षयरोग कम गरेबापत रजत पदक वितरण गरिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : २३ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज