जथाभावी होइन सक्षम र योग्य उम्मेदवारलाई टिकट दिनुपर्छः कोइराला « Khabarhub

जथाभावी होइन सक्षम र योग्य उम्मेदवारलाई टिकट दिनुपर्छः कोइराला


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सक्षम र योग्य उम्मेदवारलाई टिकट दिनुपर्ने बताएका छन् ।

पोखरामा सोमबार गण्डकी प्रदेश कांग्रेसले गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले जथाभावी टिकट नदिई सक्षम र योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताएका हुन् ।

उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएको भन्दै औचित्य र आवश्यकताका आधारमा निर्णय लिन कार्यकर्तालाई आग्रह गरे ।

उनले न्यायोचित तालमेल हुनुपर्ने पनि जिकिर गरे ।

२०७४ सालको चुनावमा माओवादीसँग गठबन्धन हुँदा काँग्रेस हारेको तर माओवादीलाई जिताएको भन्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : २३ बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी