वीरगञ्जको पहिलो जित « Khabarhub

वीरगञ्जको पहिलो जित


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहिद स्मारक सी डिभिजन लिगमा वीरगञ्ज युथ एकेडेमीले पहिलो जित निकालेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा वीरगञ्जले स्वयम्भु क्लबलाई १–० को गोलअन्तरले पराजित गरेको हो । वीरगञ्जको जितमा लक्ष्मण चौधरीको गोल नै निर्णायक बन्यो । 

लक्ष्मणले खेलको ८१ औँ मिनेटमा गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाए । वीरगञ्जका दिपेश यादव म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : ३६ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको