विप्लवको पार्टीबाट आएका पुन माओवादी केन्द्रीय सदस्य « Khabarhub

विप्लवको पार्टीबाट आएका पुन माओवादी केन्द्रीय सदस्य


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाएको छ ।

चन्द नेतृत्वको नेकपा परित्याग गरेर भर्खरै माओवादी प्रवेश गरेका पुनलाई केन्द्रीय सदस्य बनाइएको हो ।

माओवादीको केन्द्रीय समितिमा पेस भएको नामावलीअनुसार संविधानसभा सदस्य ल्यारकाल लामा माओवादी केन्द्रीय समितिमा अटाउन सफल भएका छन् ।

योसँगै माओवादी केन्द्रीय समिति सदस्यको संख्या ३ सय ७७ पुगेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : २६ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ