लाजिम्पाटमा मेगा बैङ्कको नयाँ शाखा | Khabarhub Khabarhub

लाजिम्पाटमा मेगा बैङ्कको नयाँ शाखा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैङ्क नेपाल लिमिटेडले काठमाडौँको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैङ्कले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैङ्कको २ सय ८ औँ शाखा हो । यो सँगै मेगा बैङ्कको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ४ : ३८ बजे

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै