गाब्रियल जिसस आर्सनलमा आबद्ध « Khabarhub

गाब्रियल जिसस आर्सनलमा आबद्ध


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस क्लब आर्सनलले २५ वर्षीय ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ ।

आर्सनलले सोमबार जिससलाई इंग्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीबाट पाँच वर्षको लागि अनुबन्ध गरेको जनाएको छ ।

९ नम्बर जर्सीमा देखिने जेसिसले सन् २०२७ सम्म आर्सनलमा रहने छन् । जिसस सन् २०१६ मा पाल्मीरासबाट सिटी अनुबन्ध भएका थिए । सिटीका लागि जिससले १५९ प्रिमियर लिगमा ५८ गोल गरेका छन् ।

सिटीमा रहँदा जिससले  प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : २४ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक