१० फोटोमा जब कोशीको बाढी गाउँ पस्यो… « Khabarhub

१० फोटोमा जब कोशीको बाढी गाउँ पस्यो…


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कोशी नदीको बाढीले बाँध फुटाएर गाउँ पस्दा धेरै नागरिकको बिचल्ली भएको छ । बाँध फुटेपछि पहिलेकै धारमा बग्न थालेको कोशीले बस्ती डुबानमा पारेको छ ।

बाढीले गर्दा सुनसरी र उदयपुरका धेरै गाउँ डुबानमा परेका छन् । कतिपय अझै डुबानमा पर्ने जोखिम कायमै छ ।

बस्ती डुबानमा परेपछि बुधबारदेखि नै उद्धार चलिरहेको छ । उद्धारका क्रममा धेरैले आफ्नो ज्यान जोगाएका छन् । कतिपय आफ्नो घरको सामान पनि जोगाएका छन् ।

तर धेरैजसोको घरको सामान बाढीमा परेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले बाढीपीडितको उद्धारको काम जारी राखेको छ ।

कतिपयले सबै सामान निकालेर खाली घर छाडेर हिडेका छन् । फर्किदा त्यो घर रहन्छ वा रँहदैन त्यो पनि स्थानीयलाई थाहा छैन ।

कतिपय बोट निकालेर बाढीमा फसेकाहरुको उद्धार कार्यमा सशस्त्र प्रहरी अनवरत लागेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १० : ५२ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी