साँखुमा मृत्त भेटिइन् हुम्लाकी मायादेवी « Khabarhub

साँखुमा मृत्त भेटिइन् हुम्लाकी मायादेवी


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शंखरापुर नगरपालिका स्थित साँखुमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । हुम्लाको आदमचुला गाउँपालिका–३ घर भई शंखरापुर–९ फुलालटारमा बस्ने १९ वर्षीया मायादेवी परियार मृत भेटिएकी हुन् ।

बिहान कलेज गएका श्रीमान मध्यान्ह फर्किँदा पत्नी मृत अवस्थामा भेटिएपछि उनले छिमेकीलाई खबर गरेका थिए । हुम्लाबाट दुई महिनाअघि आएकी उनी साँखुस्थित स्कुलमा कक्षा १० मा भर्ना भएकी थिइन् ।

मायादेवीका श्रीमान साँखुस्थित सिटिइभिटीमा स्कलरसिपमा हाइड्रो इन्जिनियरिङ पढदै छन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १० : ३७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको