राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक « Khabarhub

राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । स्टान्डर्ड चार्टर्ड र एनसीसी बैंक कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा तोकिएको मात्रामा अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेका कारण राष्ट्र बैंकले दुबै बैंकलाई कारबाहीस्वरुप जरिवाना गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ११ : ०८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका