मन्त्री यादव पर्सा क्षेत्र नं १ बाट सिफारिस « Khabarhub

मन्त्री यादव पर्सा क्षेत्र नं १ बाट सिफारिस


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आसन्न सङ्घीय निर्वाचनका लागी वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट सिफारिस गरेको छ।

जसपाका केन्द्रीय सदस्यसमेत रहेका यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको पर्सा पार्टी सचिव आलमले जानकारी दिए ।

गत निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालको गठबन्धनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई भने क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ ।

त्यस्तै मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : ०५ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री