प्रि-ओपन सेसन : साढे १ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि-ओपन सेसन : साढे १ अंकले बढ्यो नेप्से


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से आइतबार सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इन्डेक्स स्थिर छ ।

आइतबार प्रि–ओपन सेसनमा ११ स्टकको १ लाख ६८ हजार ९९६ रुपैयाँ ५९ पैसा बराबरको ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ६ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : १५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३