कार्य व्यवस्था परामर्श समितिको बैठक जारी  « Khabarhub

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाअन्तर्गतको समितिको जारी बैठकले आइतबार बस्न लागेको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसिरहेको हो ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि डाकिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  २ : ०२ बजे

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम