दक्षिण अफ्रिकाका राष्ट्रपतिले तत्काल राजीनामा नदिने « Khabarhub

दक्षिण अफ्रिकाका राष्ट्रपतिले तत्काल राजीनामा नदिने


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले तत्काल राजीनामा नदिने बताएका छन् ।

भ्रष्टाचारको आरोप लागेका उनको राजीनामा माग भएपछि उनले यस्तो बताएका हुन् । उनले आफूले गलत नगरेको भन्दै राजीनामा नदिने बताएका हुन् ।

उनले राजीनामा नगरी आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका छन् । राष्ट्रपति रामाफोसाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको खबरमा उनले राष्ट्रपति पदबाट राजीनामा नगरी आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएको उल्लेख गरिएको छ ।

रामाफोसामाथि भ्रष्टाचारको आरोप लागेपछि त्यहाँको सत्ता गठबन्धनका दलले यो विषयमा छलफल सुरु गरेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : ५२ बजे

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा