प्रतिनिधिसभा सदस्यमा बाजुराबाट कांग्रेसका पाण्डे विजयी « Khabarhub

प्रतिनिधिसभा सदस्यमा बाजुराबाट कांग्रेसका पाण्डे विजयी


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।

पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।

उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ। बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो।

प्रदेशसभा–(क) बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाही र प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ९ : २३ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि