कार्कीभन्दा १,८२८ मतले सिवाकोटी अगाडि « Khabarhub

कार्कीभन्दा १,८२८ मतले सिवाकोटी अगाडि


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दोलखामा हालसम्म ३९ हजार ३८९ मत गणना हुँदा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले १७ हजार ५२८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १५ हजार ७०० मत प्राप्त गरेका छन्। उनीहरुबीच एक हजार ८२८ मतान्तर छ।

दोलखाको प्रदेशसभा–१ मा ३३ हजार ३१६ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १७ हजार ४३० मत तथा एमालेका नरबहादुर श्रेष्ठले १२ हजार ४९७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा–२ मा ४२ हजार १५४ मतगणना हुँदा एमालेका भरत केसीले १९ हजार ४१४ मत ल्याएर अग्रता लिएको छ भने कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मतका साथ पछ्याइरहेका छन्।

दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १० : २० बजे

सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र