निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा विद्यार्थी संगठनद्वारा प्रदर्शन « Khabarhub

निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा विद्यार्थी संगठनद्वारा प्रदर्शन


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगमले घरेलु बजारमा मूल्य समायोजन नगरेको भन्दै विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।

आइतबार नेकपा बहुमतनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले टेकुमा प्रदर्शनको आयोजना गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ५ : ५० बजे

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र