अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार यो समाचार तयार पार्दासम्म ९ लाख २४ हजार ३० जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

जनवरी २०२० देखि ७ करोड ७४ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १२ : १६ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा