भारतद्वारा सुपरसोनिक ब्रह्मोस क्षेप्यास्त्रको परीक्षण « Khabarhub

 भारतद्वारा सुपरसोनिक ब्रह्मोस क्षेप्यास्त्रको परीक्षण


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नौसेनाले ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ । भारतीय नौसेनाले ‘आईएनएस चेन्नाई’ नामक युद्धपोतबाट ब्रह्मोस क्षेप्यास्त्रको सटिकताको परीक्षण गरिएको जनाएको हो ।

क्षेप्यास्त्रले लक्षित निशानामा सटिक प्रहार गरेको नौसेनाले जनाएको छ । भारतीय नौसेनाको यो उपलब्धीले धेरै टाढासम्म मार हान्न सक्ने र जमिनी कारवाहीमा पनि ठूलो प्रभाव पार्ने जनाइएको छ ।

भारतीय नौसेनाले नियमितजसो ब्रह्मोस क्षेप्यास्त्रको परीक्षण गर्दै आएको इण्डिया टुडेको अनलाइन सँस्करणले जनाएको छ ।

ब्रह्मोस क्षेप्यास्त्र र आइएनएस चेन्नाई युद्धपोत दुबै भारतमा नै निर्माण भएको र यो भारत सरकारको ‘मेक इन इण्डिया’ र ‘आत्मनिर्भर भारत’ कार्यक्रममा भारतीय नौसेनाको योगदानको रुपमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : २८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर