रुसी सेनाको गोली लागी युक्रेनमा बेलायती पत्रकार घाइते « Khabarhub

रुसी सेनाको गोली लागी युक्रेनमा बेलायती पत्रकार घाइते


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी युद्धका क्रममा एकजना बेलायती पत्रकार घाइते भएका छन् । राजधानी किभमा युक्रेन युद्धको समाचार संकलन गरिरहेका बेलायतको स्काई न्युज च्यानलका पत्रकार स्टुअर्ट राम्जी घाइते भएका हुन् ।

उनको पिठ्युँमा एक गोली लागेको जनाइएको छ । उनको साथमा रहेका क्यामेरा पर्सन रिची मोक्लरलाई लागेको दुई गोली सुरक्षा कवचले बचाएको बीबीसीले जनाएको छ ।

गाडीमा रहेका बेला कसैले धराप थापेर आक्रमण भएको र आक्रमणमा रुसी पक्षको हात रहेको जनाइएको छ ।

उनीहरु चढेको कारमा आक्रमण भएपछि उनीहरु नजिकै रहेको औद्योगिक भवनमा लुक्न गएको र केही समयपछि उनीहरूलाई युक्रेनी प्रहरीले उद्धार गरेको समाचार छ ।

हाल उनी बेलायत फर्किसकेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ५० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार