महावाणिज्य दूतावास र नेपालका कर्मचारीबीच क्रिकेट « Khabarhub

महावाणिज्य दूतावास र नेपालका कर्मचारीबीच क्रिकेट


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्जमा नेपाल–भारत मैत्री क्रिकेट प्रतियोगिता गरिएको छ ।

‘आजादी का अमृत महोत्सव’ काे अवसरमा भारतीय महावाणिज्य दूतावासले शनिबार नेपाल–भारत मैत्री क्रिकेट खेलको आयोजन गरेको हो ।

प्रतियोगितामा भारतको कन्सुल जनरलको टोली सीजी–११ ले नेपालको सीडीयो–११ लाई पराजित गरेको छ ।

सीडीयो–११ ले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले भारतलाई ७२ रनको लक्ष्य दिएको थियो । जवाफमा सीजी–११ ले दुई ओभर बाँकी रहँदै लक्ष्य पूरा गरेको थियो ।

भारत र नेपालका अधिकारीहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउने र खेलकुदको महत्व उजागर गर्ने उद्देश्यले मैत्रीपूर्ण खेलको आयोजन गरेको महावाणिज्य दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ३१ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको