पाकिस्तानमा संसद भंगसम्बन्धी रिटमा आज सुनुवाइ « Khabarhub

पाकिस्तानमा संसद भंगसम्बन्धी रिटमा आज सुनुवाइ


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद । पाकिस्तानमा संसद् भंगको विषयमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

सोमबारका लागि तोकिएको सुनुवाइ आजसम्मका लागि स्थगित गरिएको थियो ।

त्यहाँको सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी पार्टी पाकिस्तान पीपुल्सले सुनुवाइका लागि अदालतका सबै १६ न्यायाधीशको बेन्च तोक्न माग गरेको थियो ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार संसद भंग गरिएको थियो । संसद भंग भएपछि विपक्षी दलले विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : १० बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि