यस्तो छ ‘यथावत्‌’ मौद्रिक नीतिको पहिलो समीक्षा (प्रतिवेदनसहित) « Khabarhub

यस्तो छ ‘यथावत्‌’ मौद्रिक नीतिको पहिलो समीक्षा (प्रतिवेदनसहित)


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार बिहान सार्वजनिक समीक्षा प्रतिवेदनमा मौद्रिक नीतिमा मौजुदा अधिकांश प्रावधानलाई केन्द्रीय बैंकले यथावत्‌ राखेको छ ।

गएको साउन ११ गते केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । गभर्नर महाप्रसाद अधिकारीले लचक नहुने दाबी गरिरहँदा सरकारको प्रभावमा माथिल्लो वर्गलाई मौद्रिक सुविधा पुग्नेगरी लचिलो नीति जारी गरेका थिए ।

आज सार्वजनिक मौद्रिक नीति समीक्षा प्रतिवेदनमा नीतिगत दर यसअघिकै पाँच प्रतिशत यथावत छ । तल्लो तहको निक्षेप सङ्कलन दर ३ र माथिल्लो तहको बैंक दर ६.५ प्रतिशत नै कायम छ ।

मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम्‌ वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

‘मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ प्रतिवेदनमा लेखिएको छ ।

मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षा प्रतिवेदनः

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ४७ बजे

संसद्ंमा नियमापत्तिको आधार पुष्टि गर्न सांसदलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि

जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष

७७ वटै जिल्लामा सेना, प्रहरी र सशस्त्र तयारी अवस्थामा

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्रीले भने : सावधान रहौँ, सुरक्षित रहौँ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति

शिक्षामन्त्री पोखरेलद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूसँग छलफल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद