सुनौलो कछुवासहित एक युवक पक्राउ « Khabarhub

सुनौलो कछुवासहित एक युवक पक्राउ


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको चावहिलबाट सुनौलो रंगको कछुवासहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका वडा नं ८ घर भई हाल शंखरापुर साखु बसोबास गर्ने २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् ।

प्रहरीले चावहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसको चौथो तलाबाट थापाको साथबाट कालो झोला भित्र राखेको एउटा सुनौलो रंगको कछुवा बरामद गरेको हो ।

सुनौलो कछुवा बेच्न २० लाखमा कारोबार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको टोलीले फेला पारी थप अनुसन्धान र आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीसारमा पठाइएको छ। 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : ०४ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित