चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा « Khabarhub

चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा क्लब बार्सिलोनाले फ्रि–ट्रान्सफरमा इंग्लिस क्लब चेल्सीका डेनिस डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेनलाई चार वर्षको लागि अनुबन्धित गरेको छ।

२६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले बिहीबार क्लबमा सार्वजनिक गर्ने बताएको छ।

डेनमार्कका लागि ५६ क्याप जितेका क्रिस्टेन्सेन सन् २०१४ देखि चेल्सीमा छन्। जहाँ उनले १६१ खेलमा दुई गोल गरेका छन्।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : २२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका