सिमोना हालेप विम्बल्डनको क्वाटरफाइनलमा « Khabarhub

सिमोना हालेप विम्बल्डनको क्वाटरफाइनलमा


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिमोना हालेप विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।

रोमानियाकी हालेप सेन्टर कोर्टमा सोमबार राति स्पेनकी पाउला बाडोसालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन्।

विश्व वरीयताको १६ औं स्थानमा रहेकी हालेपले चौंथो वरीयताकी पाउलालाई ६–१ र ६–२ को सेट खेल्दै पराजित गरेकी हुन्।

हालेपले क्वाटरफाइनलमा अमेरिकी खेलाडी अमान्डा एनिसिमोभासँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : १२ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर