सिमोना हालेप विम्बल्डनको क्वाटरफाइनलमा « Khabarhub

सिमोना हालेप विम्बल्डनको क्वाटरफाइनलमा


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिमोना हालेप विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।

रोमानियाकी हालेप सेन्टर कोर्टमा सोमबार राति स्पेनकी पाउला बाडोसालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन्।

विश्व वरीयताको १६ औं स्थानमा रहेकी हालेपले चौंथो वरीयताकी पाउलालाई ६–१ र ६–२ को सेट खेल्दै पराजित गरेकी हुन्।

हालेपले क्वाटरफाइनलमा अमेरिकी खेलाडी अमान्डा एनिसिमोभासँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ७ : १२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको