शितल निवासमा दशैं (तस्वीरहरु हेर्नुहोस्) « Khabarhub

शितल निवासमा दशैं (तस्वीरहरु हेर्नुहोस्)


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट ​बडादशैंको टीका लगाएकी छन्।

शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ :५१ बजे टीका लगाएकी उनले त्यसपछि आफ परिवारका सदस्यलाई टीका लगाइदिएकी छन्।

बडादशैं २०७९ को अवसरमा उनले दिउँसो २ बजेदेखि ३ बजेसम्म व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रि गण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई टिका लगाइदिएकी छन्।

दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधरणलाई टीका लगाइदिने कार्यक्रम छ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  २ : ५८ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ