प्रचण्डको दशैँ : आफ्नो निधार खाली, छोरी, बुहारी र नातिनालाई लगाइदिए टीका « Khabarhub

प्रचण्डको दशैँ : आफ्नो निधार खाली, छोरी, बुहारी र नातिनालाई लगाइदिए टीका


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैँको टिका लगाएका छैनन्।

खुमलटारस्थित प्रचण्ड निवासमा उनले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइए पनि आफूले नलगाएका हुन् ।

छोरी गंगा दाहालले सार्वजनिक गरेको तस्वीरमा प्रचण्डको निधारमा टीका छैन । प्रचण्डपत्नी सीता दाहाल बिरामी भएका कारण तस्वीरमा देखिएकी छैनन् ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ३ : ०९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले