दशैँको दिन १० जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

दशैँको दिन १० जनामा कोरोना संक्रमण


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दशैँको दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभर ९ सय ७८ जनामा परीक्षण गर्दा १० जना मात्रै कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार आज ७६ जना निको भएका छन्। हाल देशभर ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्।

यसैगरी देशभर ३१ हजार १०३ जना डेंगु संक्रमित रहेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ५ : २६ बजे

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा