जितबिहीन भएपछि नाबीले दिए कप्तानबाट राजीनामा « Khabarhub

जितबिहीन भएपछि नाबीले दिए कप्तानबाट राजीनामा


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीले पदबाट राजीनामा दिएका छन्। टी–ट्वान्टी विश्वकप अन्तर्गत शुक्रबार अष्ट्रेलियासँग भएको खेलमा अफगानिस्तान पराजित भए लगत्तै नाबीले कप्तान पदबाट राजीनामा दिएका हुन्।

टी–ट्वान्टी विश्वकप निराशाजनक प्रदर्शन गरेको अफगानिस्तानले पाँच खेलमा तीन हार र दुईमा नतिजा बिहीन रहयो।

टी–ट्वान्टी विश्वकपमा जित बिहीन अवस्थामा प्रतियोगिताबाट बाहिरिने एक्लो टिमसमेत अफगानिस्तान बनेको छ। कप्तान नाबीले विश्वकप अगाडि मात्र जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : ४७ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि