बिनासँग विकासको ‘एकै नजरमा’ « Khabarhub

बिनासँग विकासको ‘एकै नजरमा’


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भावलाई समेटेर तयार पारिएको गीत ‘एकै नजरमा’ को भिडियो सार्वजनिक भएको छ । विक्की परियारको स्वर रहेको गीतमा बिष्णुबाबु देवकोटाको शब्द, टीका दाहालको संगीत र राहुल प्रधानको एरेञ्ज छ ।

कालिञ्चोकमा छायांकन गरिएको भिडियोमा विकास लामिछाने र बिना राउत फिचर्ड छन् । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन छ ।

संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ४ : ३१ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको