भेडीगोठ किसान समूहलाई आधुनिक मेसिन वितरण « Khabarhub

भेडीगोठ किसान समूहलाई आधुनिक मेसिन वितरण


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मस्याङ्दी गाउँपालिका भित्रका भेडीगोठ कृषक समूहलाई भेडाको उन काट्ने आधुनिक मेसिन र चर्खा वितरणा गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिका अन्तर्गतका पाँच कृषक समूहलाई मेसिन प्रदान गरेको हो ।

केन्द्रले पल्ता घुम्ती भेडीगोठ कृषक समूह तल्लो चिप्ला, मिलीजुली उन प्रशोधन कृषक समूह खानीगाउँ, चमरीखर्क भेडी गोठ कृषक समूह ताराचोक, पुस्तुन नाइचे भेडीगोठ कृषक समूह भीरपुस्तन र अन्नपूर्ण पशुपालन कृषक समूहलाई उन प्रशोधन सहयोगार्थ मेसिनहरू उपलव्ध गराएको हो ।

गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख एवं पशुचिकित्सक डा. पवन श्रेष्ठका अनुसार केन्द्रले प्रतिसमूहलाई ४८ हजार बराबरको आधुनिक मेसिन उपलव्ध गराएको छ। उक्त मेसिन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हस्तान्तरण गरेका हुन् । आधुनिक प्रविधिको मेसिन तथा चर्खाले उन काट्न सहज र समयको सदुपयोग हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : ४५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले